काव्येषु नाटकं रम्यं तत्र रम्या शकुन्तला।।
~काव्यहरूमा नाटक मन चोर्ने हुन्छ र नाटकहरूमा मन चोर्ने शाकुन्तल छ ।
खाेजी गर्नुहाेस्
Saturday, May 27, 2006
Saturday, May 20, 2006
द्वा सुपर्णा
"द्वा सुपर्णा सयुजा सखाया
समानं वृक्षं परिषस्वजाते ।
तयोरन्यः पिप्पलं स्वाद्वत्त्य-
नश्नन्नन्यो अभिचाकशीति ॥" ~ ऋग्वेद १-१६४-२०
मैले गरेको समच्छन्द अनुवाद:-
दुईटा चरा राम्रा प्वाँख भा'का थिए
यौटै रूखमा बस्दथे साथी थिए
तिन्मा यौटा पिप्पली फल मीठो
खान्थ्यो आर्को नखाई खुसी रहन्थ्यो ।।
( यहाँ रूख प्रकृति र यी दुई चरा जीव र ब्रह्मका प्रतीक हुन्)
"Two birds of beautiful plumage closely united in friendship reside together in the same tree. One bird eats of the sweet fruits on the tree while the other watches but does not eat."
Here the tree is Prakriti and the birds are Jivatma ( Which enjoys the fruit of action) and Paramatma ( Which just watches).
समानं वृक्षं परिषस्वजाते ।
तयोरन्यः पिप्पलं स्वाद्वत्त्य-
नश्नन्नन्यो अभिचाकशीति ॥" ~ ऋग्वेद १-१६४-२०
मैले गरेको समच्छन्द अनुवाद:-
दुईटा चरा राम्रा प्वाँख भा'का थिए
यौटै रूखमा बस्दथे साथी थिए
तिन्मा यौटा पिप्पली फल मीठो
खान्थ्यो आर्को नखाई खुसी रहन्थ्यो ।।
( यहाँ रूख प्रकृति र यी दुई चरा जीव र ब्रह्मका प्रतीक हुन्)
"Two birds of beautiful plumage closely united in friendship reside together in the same tree. One bird eats of the sweet fruits on the tree while the other watches but does not eat."
Here the tree is Prakriti and the birds are Jivatma ( Which enjoys the fruit of action) and Paramatma ( Which just watches).
दुर्जन र सज्जन
मध्याह्न अघिको घामको छाया शुरुमा ठूलो र पछि विस्तारै स्यानो स्यानो हुन्छ भने मध्याह्न पछिको घामको छाया शुरुमा स्यानो र पछि विस्तारै ठूलो ठूलो हुन्छ । दुर्जन र सज्जनसितको मित्रता पनि यिनै घामको छाया जस्तै हुन्छ ।
Subscribe to:
Posts (Atom)
धेरै पढिएकाे
-
~शिव सङ्कल्प कृति: फातसुङ (उपन्यास) लेखक: छुदेन काविमो प्रकाशक: फाइनप्रिन्ट बुक्स पृष्ठ: १५० मूल्य: रू. ३०० गुणवत्ता: ★ ★ ★ ★ ☆ ...
-
धेरै पहिलेको कुरा हो । त्यो बेला निःशब्दशमशेर थिएन । सिरियल किलर पनि थिएन । केवल अनिद्रा थिई । अनि थियो त एक पागल । पागल अर्थात् प्रेम...
-
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी याे पंक्ति धेरैलार्इ थाहा छ । धेरैलार्इ अर्थ पनि थाहा छ । अामा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् ...
-
फाेटाेः निशान भट्टराईकाे फेसबुकपृष्ठबाट निशान भट्टराई, २०, अलिकति आँफैमा डराए जस्तो तर आँफैमा ‘डरलाग्दो’ गरी राम्रो कलाकार । आजभोल...
-
शारीरिक स्वास्थ्य र तन्दुररुस्तिका लागि व्यायाम दैनिकजीवनकाे एक प्रमुख अङ्ग बनीसकेकाे छ । हिजाेअाज हरेक सचेत व्यक्तिहरू कुनै न कुनै प्रकारका...
-
सधैँ एक अर्काका विचारका समानान्तर मत राख्ने मित्रहरू भाषिक र प्रेमिक धेरै वर्षपछि अचानक पञ्चासेमा देखा परे । यी तिनै मित्रहरू थिए जसले केही ...
-
एउटी नारी, ती प्रत्येक अनुहार हुन् जाे सचेत छन् कि उनलार्इ नियाल्दै छन् असंख्य अाँखाहरू उनकाे अाेठकाे हाेस् या निधारकाे या अाँखीभाैहरूक...
-
सबिन एकतारे ले धेरै गीत लेखेका छन् । धेरै जसाे कालीप्रसाद बास्काेटासँग संयुक्त रूपमा । उनका धेरै राम्रा गीतहरू चर्चित नभए पनि 'ठमेल बजा...
-
~शिव सङ्कल्प हुन त यो लेख शुरू गर्नुभन्दा पहिला नेपालमा जेलाई ‘राजनीति’ भनिन्छ त्यसलाई ‘राजनीति भन्न मिल्छ वा मिल्दैन ?’ भन्ने प्रश्नला...
-
विरहिणी गान मूल अंग्रेजीः भूषिता वशिष्ठ नेपाली अनुवादः शिव सङ्कल्प आवरण कलाः पोखरा साहित्य महोत्सवको फेसबुक पृष्ठबाट Recitation of the tra...