यो थारुहरू वा मधेशीहरूको बारेमा मात्रै होईन, यो त समग्र मानवको जीवनको बारेमा हो! यो एउटा मानवचेतनाको सूक्ष्म विकासको बारेमा हो जसले लाखौँ वर्षको अभिवृद्धि पछि स्पप्नर प्रेमको भाषा सिक्यो । यो त वासन्ति गीत प्रस्फुटित हुने हृदयको बारेमा हो! र ती आँखाहरूको बारेमा हो जहाँ स्वर्ग खुल्दछ!
कसरी एउटा मानव यति असंवेदनशील हुन सक्छ कि उसले अर्को मानवको हत्या गर्न सकोस्? जुनसुकै कारण होस्, यो कदापि न्यायोचित हुनसक्दैन । जीवन भन्दा मूल्यवान केही हुन सक्दैन । म ती हरेक 'वाद'हरू सँग भयभीत छु जसले अझै जीवनको सम्मान गर्न सिकेनन् । मेरो अवस्था आज टीकापुर र बीरगंजमा निर्ममतापूर्वक मारिएकाहरूको चित्र देखेर अत्यन्त दारूण बनेको छ ।
म अत्यन्त लज्जित र अपमानित महसूस गरीरहेछु । म त्यस्तो संसारमा कसरी स्वतन्त्र रसुरक्षित रहन सक्छु? जहाँ मेरा दाजुभाईको यस्तो नृशंश हत्या हुन्छ! म दिवंगतहरूका लागि प्रार्थना गर्दिन! संभवत: उनीहरूले परलोकमा केही शान्ति र सम्मान प्राप्त गरेका होलान्! म त बाँचेकाहरूका लागि, हाम्रालागि प्रार्थना गर्छु जसको विवेकले पूर्णत: धोका दियो र प्रार्थना गर्छु ती निर्दयी मुटुहरूका लागि!!
#टीकापुर #बीरगंज
Thank you Ma Bodhi Mudita for stealing words of my heart!
खाेजी गर्नुहाेस्
Tuesday, September 1, 2015
Subscribe to:
Posts (Atom)
धेरै पढिएकाे
-
~शिव सङ्कल्प कृति: फातसुङ (उपन्यास) लेखक: छुदेन काविमो प्रकाशक: फाइनप्रिन्ट बुक्स पृष्ठ: १५० मूल्य: रू. ३०० गुणवत्ता: ★ ★ ★ ★ ☆ ...
-
धेरै पहिलेको कुरा हो । त्यो बेला निःशब्दशमशेर थिएन । सिरियल किलर पनि थिएन । केवल अनिद्रा थिई । अनि थियो त एक पागल । पागल अर्थात् प्रेम...
-
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी याे पंक्ति धेरैलार्इ थाहा छ । धेरैलार्इ अर्थ पनि थाहा छ । अामा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् ...
-
फाेटाेः निशान भट्टराईकाे फेसबुकपृष्ठबाट निशान भट्टराई, २०, अलिकति आँफैमा डराए जस्तो तर आँफैमा ‘डरलाग्दो’ गरी राम्रो कलाकार । आजभोल...
-
शारीरिक स्वास्थ्य र तन्दुररुस्तिका लागि व्यायाम दैनिकजीवनकाे एक प्रमुख अङ्ग बनीसकेकाे छ । हिजाेअाज हरेक सचेत व्यक्तिहरू कुनै न कुनै प्रकारका...
-
सधैँ एक अर्काका विचारका समानान्तर मत राख्ने मित्रहरू भाषिक र प्रेमिक धेरै वर्षपछि अचानक पञ्चासेमा देखा परे । यी तिनै मित्रहरू थिए जसले केही ...
-
एउटी नारी, ती प्रत्येक अनुहार हुन् जाे सचेत छन् कि उनलार्इ नियाल्दै छन् असंख्य अाँखाहरू उनकाे अाेठकाे हाेस् या निधारकाे या अाँखीभाैहरूक...
-
सबिन एकतारे ले धेरै गीत लेखेका छन् । धेरै जसाे कालीप्रसाद बास्काेटासँग संयुक्त रूपमा । उनका धेरै राम्रा गीतहरू चर्चित नभए पनि 'ठमेल बजा...
-
~शिव सङ्कल्प हुन त यो लेख शुरू गर्नुभन्दा पहिला नेपालमा जेलाई ‘राजनीति’ भनिन्छ त्यसलाई ‘राजनीति भन्न मिल्छ वा मिल्दैन ?’ भन्ने प्रश्नला...
-
विरहिणी गान मूल अंग्रेजीः भूषिता वशिष्ठ नेपाली अनुवादः शिव सङ्कल्प आवरण कलाः पोखरा साहित्य महोत्सवको फेसबुक पृष्ठबाट Recitation of the tra...