भाईटीकामा दाजुभाईलाई प्रसाद दिने मन्त्र:
"भ्रातस् तवाऽ-नु(ग्र) जाताऽहं भुक्ष्वापूपादिकं शुभम् ।
प्रीतये यमराजस्य यमुनाया विशेषत:।।"
.
अर्थ: "हे दाई/भाई! यमुनाका तर्फबाट यमराजलाई प्रसन्न बनाउने प्रसाद झैं यो प्रसाद ग्रहण गर्नुहोस् ।"

विशेष: दाजु भए 'तवाऽनु' र भाई भए 'तवाऽग्र' भन्नुपर्छ ।