
१. 'वैद्यानां शारदी माता, पिता च कुसुमाकर:'
अर्थः शरद् ऋतु डाक्टरकी आमा र वसन्त ऋतु डाक्टरका पिता हुन् । ( खूब कमाई हुञ्च भन्नि अर्थ हो ।)
२. वैद्यराज नमस्तुभ्यं यमराज सहोदर!
यमस्तु हरते प्राणान्, वैद्य: प्राणान् धनानि च ।।
अर्थ: "हे डाक्टर साएप्, तपैँलाई नमस्कार छ, तपैँ यमराजका सहोदर दाजु हुनुञ्च, यमराजले त ज्यान मत्रै लिञ्चन्, तपैँले त ज्यानपनि पैसा पनि लिनुञ्च " ।।