। संविधान संशोधन गर्दा याद गरौँ, गराऔं ।। संविधानको भाषा सामन्ती बाहुन् ले मत्रै बुझ्नि खाले गाह्रो भयो (जस्तै: न्यायाधीश पदीय मर्यादामा नबसेमा संसद्ले महाभियोग लगाउन सक्नेछ) । यस्लाई सबैले बुज्ने सजिलो बनाउनु पर्छ ( जस्तै: जजले ल्याङ गरे हाउस्ले किक् गर्न सक्नेछ) । :-P
No comments:
Post a Comment