
हाम्रा घरमा फलेको बिमिरो (Citrus medica)
.
आयुर्वेदको ग्रन्थ भावप्रकाशनिघण्टु अनुसार बिमिरो घाँटी, जिब्रो र मुटुका लागि लाभदायक तथा नाकमुखबाट रगत आउने अवस्थामा पनि हितकारक छ । साथै यो श्वास सम्बन्धि रोग, खोकी, अरूचि र तृष्णाशामक समेत छ ।
.
"बीजपूरो मातुलुङ्गो रूचक: फलपूरक:।
बीजपूरफलं स्वादु रसेऽम्लं दीपनं लघु ।।
रक्तपित्तहरं कण्ठजिह्वाहृदयशोधनम् ।
श्वासकासारूचिहरं हृद्यं तृष्णाहरं स्मृतम् ।।
(१३०-१३१ ।। फलादिवर्ग, भा.प्र.)
No comments:
Post a Comment